विदेशबाट ल्याउने टेलिभिजनमा भन्सार महसुल छुट

<p>काठमाडौं । सरकारले विदेशबाट काम गरेर फर्किने कामदारले ल्याउने टेलिभजनमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले विदेशमा एक वर्ष काम गरेर आउने श्रमिकलाई टेलिभिजन आयातमा कर छुट दिने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले विदेशबाट काम गरेर फर्किने कामदारले ल्याउने टेलिभजनमा लाग्ने भन्सार महसुलमा छुट दिने भएको छ ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले विदेशमा एक वर्ष काम गरेर आउने श्रमिकलाई टेलिभिजन आयातमा कर छुट दिने बताएका हुन् ।

Share News