सरकारले बढायो आय कर

<p>काठमाडौं । सरकारले वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी आय भएका प्राकृतिक ब्यक्तिलाई लाग्दै आएको आय करको दरमा सामान्य वृद्धि गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।</p>

काठमाडौं । सरकारले वार्षिक ५० लाख रुपैयाँ भन्दा बढी आय भएका प्राकृतिक ब्यक्तिलाई लाग्दै आएको आय करको दरमा सामान्य वृद्धि गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

Share News