सार्वजनिक संस्थानमा रणनीतिक साझेदार भित्र्याइने

<p>काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा रणनीतिक साझेदार भित्र्याउने भएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले कमजोर वित्तीय अवस्था रहेका सार्वजनिक संस्थानमा रणनीतिक साझेदार भित्र्याइने बताएका हुन् ।</p>

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा रणनीतिक साझेदार भित्र्याउने भएको छ ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले कमजोर वित्तीय अवस्था रहेका सार्वजनिक संस्थानमा रणनीतिक साझेदार भित्र्याइने बताएका हुन् ।

Share News