निजी क्षेत्रलाई बिजुली बिक्रीमा समावेश गराइने

<p>काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि बिजुली बिक्रीमा समावेश गराउने बताएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।</p>

काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि बिजुली बिक्रीमा समावेश गराउने बताएको छ ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

Share News