वैकल्पिक उर्जा प्रवद्र्धनका लागि १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन

<p>काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धनका लागि सरकारले १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।</p>

काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धनका लागि सरकारले १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

Share News