काठमाडाैं । सरकारले खेलाडीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतलो स्वरोजगार बन्न खोजेमा सहुलियतपूर्ण कर्जा दिने बताएका हुन् । उनले यसले खेलाडीलाई राहत मिल्ने बताएका छन् ।