कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा वन्दरगाह निर्माण गरिने

<p>काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले कञ्चनपुरको दोधरा चाँदजनीमा सुख्खा वन्दरगाह निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।</p>

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले कञ्चनपुरको दोधरा चाँदजनीमा सुख्खा वन्दरगाह निर्माण गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

Share News