भूमि तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड विनियोजन

<p>काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।</p>

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

Share News