जग्गाको कित्ताकाट फुकुवा

<p>काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरिने जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा नै सो विषयलाई समावेश गरेर सरकारले रोकिएका जग्गाको कित्ताकाट फुकुवा गर्ने जनाएको हो । साथै सरकारले आगामी आर्थिक वर्षबाट जमिनको बर्गिकरण गर्न सहयोग गरिने र घरजग्गाको मूल्यलाई यथार्थपरक बनाउन मूल्य प्रणाली तय गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।</p>

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरिने जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा नै सो विषयलाई समावेश गरेर सरकारले रोकिएका जग्गाको कित्ताकाट फुकुवा गर्ने जनाएको हो ।

साथै सरकारले आगामी आर्थिक वर्षबाट जमिनको बर्गिकरण गर्न सहयोग गरिने र घरजग्गाको मूल्यलाई यथार्थपरक बनाउन मूल्य प्रणाली तय गर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

Share News