२५ हजारलाई लालपूर्जा वितरण गरिने

<p>काठमाडौं । सरकारले २५ हजारलाई लालपूर्जा वितरण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ११० स्थानीय तहका २५ हजारलाई लालपूर्जा वितरण गर्ने बताएका हुन् ।</p>

फाइल फोटो

काठमाडौं । सरकारले २५ हजारलाई लालपूर्जा वितरण गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ११० स्थानीय तहका २५ हजारलाई लालपूर्जा वितरण गर्ने बताएका हुन् ।

Share News