राष्ट्रपति चुरे संरक्षणको लागि एक अर्ब ५ करोड विनियोजन 

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपति चुरे संरक्षणको लागि एक अर्ब ५ करोड विनियोजन गरेको बताएका छन् । महतले आगामी आर्थिक २०८०/८१ को  बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपति चुरे संरक्षणको लागि एक अर्ब ५ करोड विनियोजन गरेको बताएका छन् ।
महतले आगामी आर्थिक २०८०/८१ को  बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Share News