कृषि तथा पशुजन्य व्यवसायमा युवालाई आकर्षक गर्न एक अर्ब २० करोड

<p>काठमाडौं । सरकारले कृषि तथा पशुजन्य व्यवसायमा युवालाई आकर्षक गर्न एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । उनले कृषि तथा पशुजन्य व्यवसायमा युजा जनशक्तिलाई आकर्षक गर्न स्थानीय तहको सहकार्यमा युवा स्टाटअप कार्यक्रम सञ्चालन गर्ने बताए । उक्त [&hellip;]</p>

काठमाडौं । सरकारले कृषि तथा पशुजन्य व्यवसायमा युवालाई आकर्षक गर्न एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

उनले कृषि तथा पशुजन्य व्यवसायमा युजा जनशक्तिलाई आकर्षक गर्न स्थानीय तहको सहकार्यमा युवा स्टाटअप कार्यक्रम सञ्चालन गर्ने बताए । उक्त कार्यक्रम सञ्चालनका लागि एक अर्ब २० करोड रकम विनियोजन गरेको हो ।

Share News