सरकारले रासायनिक मलको कारखाना खोल्ने

<p>काठमाडौं । सरकारले रासायनिक मलको कारखाना खोल्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।</p>