रासायनिक मलमा ३० अर्ब अनुदान

<p>काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।</p>

काठमाडौं । सरकारले रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।

Share News