काठमाडौं । सरकारले नवप्रवर्दन, स्टटअप तथा आविष्कारका लागि छुटटै कोष स्थापना गर्न १ अर्ब विनियोजन गरेको छ । अ
र्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । यस्तै, उनले स्टाटअर्पलाई पोत्साहन गर्न १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
यस्तै, उनले कृषि तयारी पोशाक, औषधी फुटवेयर तथा उच्च आन्तरिक खपत भएको उद्योगलाई पोत्साहन गरिनेछ । सरकारी कार्यालयमा नेपाली उत्पादनको प्रयोग गर्न ५० करोड रुपैयाँ विनियोजन गरिएकाे छ ।