आयोजना प्रमुख हेरफेरमा कडाई

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष आयोजना प्रमुखको सरुवामा कडाई गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन । उनले कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्रै कार्यालय प्रमुख हेरफेर गरिने भन्दै उनले निश्चीत अबधि तोकेर प्रमुख खटाईने बताए ।</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष आयोजना प्रमुखको सरुवामा कडाई गर्ने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन ।

उनले कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्रै कार्यालय प्रमुख हेरफेर गरिने भन्दै उनले निश्चीत अबधि तोकेर प्रमुख खटाईने बताए ।

Share News