वन विकास कोष खारेज

<p>काठमाडौं । सरकारले आयोजनाको लागि प्रयोग गरिने वन विकास कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।</p>