प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, के–के छन् एजेण्डा

<p>काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, भोलि संसदमा पेस हुने बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, भोलि संसदमा पेस हुने बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् ।

Share News