ओली भन्छन् : शरणार्थी प्रकरणमा म माथि पनि छानबिन होस्

<p>काठमाडाैं । केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिकाे छलफल कार्यक्रममा उनले यस्ताे बताएका हुन् । &#8216;म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटकपटक प्रधानमन्त्री भएँ छानबिन होस्, छानबिन गरियोस्, म चुनौतीका साथ भन्न चाहन्छु, [&hellip;]</p>

काठमाडाैं । केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिकाे छलफल कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

‘म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटकपटक प्रधानमन्त्री भएँ छानबिन होस्, छानबिन गरियोस्, म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ उनले भने ।

Share News