पालिकाको सहभागितामा एकीकृत रूपमा शहरी विकास कार्यक्रम सञ्चालन गरिने

<p>काठमाडौं । काठमाडौं उपत्यकाभित्रका महानगरपालिका र पालिकाकाे सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी शहरी विकास सम्बन्धी कार्यक्रम एकीकृत समन्वयमा रूपमा सञ्चालन गरिने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन ।</p>

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका महानगरपालिका र पालिकाकाे सहभागितामा एकीकृत संयन्त्र निर्माण गरी शहरी विकास सम्बन्धी कार्यक्रम एकीकृत समन्वयमा रूपमा सञ्चालन गरिने भएकाे छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन ।

Share News