घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, नेपाली बजारमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

नेपाली बजारमा आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, नेपाली बजारमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, नेपाली बजारमा चाँदीको मूल्य घटेको छ । घटेको मूल्य अनुसार आज चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News