सन्दीप लामिछाने विदेश जान नपाउने, अदालतले लगायो रोक

<p>काठमाडौं । सन्दीप लामिछाने विदेश भ्रमणमा जान नपाउने भएका छन् । उनलाई सवोच्च अदालतले विदेश भ्रमणमा जान रोक लगाएको हो । साथै, अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।</p>

काठमाडौं । सन्दीप लामिछाने विदेश भ्रमणमा जान नपाउने भएका छन् । उनलाई सवोच्च अदालतले विदेश भ्रमणमा जान रोक लगाएको हो ।

साथै, अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

Share News