डलरको मूल्य इतिहास कै महँगो

<p>काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३० रुपैयाँ ३० पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३० रुपैयाँ ९० पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो ।</p>

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३० रुपैयाँ ३० पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३० रुपैयाँ ९० पैसा तोकिएको छ ।

यो हालसम्म कै उच्च हो ।

Share News