आजदेखि न्युराेडभित्र कुनै पनि सवारीसाधन प्रवेश गर्न नपाउने

<p>काठमाडौं । आजदेखि न्युरोड गेटभित्र कुनै पनि प्रकारको सवारीसाधन प्रवेश गर्न नपाउने भएका छन् । काठमाडौं ट्राफिक प्रहरी कार्यलयले एक सूचना जारी गर्दै असोज १० गते, असोज १४, असोज १५ र असोज १६ गते न्युरोड गेटभित्र कुनै पनि प्रकारको सवारीसाधन प्रवेश गर्न नपाउने बताएको हो । प्रहरी कार्यलयको अनुसार बिहान १० बजेदेखि साँझ सवारी चाप नभइन्जेलसम्म [&hellip;]</p>

काठमाडौं । आजदेखि न्युरोड गेटभित्र कुनै पनि प्रकारको सवारीसाधन प्रवेश गर्न नपाउने भएका छन् ।

काठमाडौं ट्राफिक प्रहरी कार्यलयले एक सूचना जारी गर्दै असोज १० गते, असोज १४, असोज १५ र असोज १६ गते न्युरोड गेटभित्र कुनै पनि प्रकारको सवारीसाधन प्रवेश गर्न नपाउने बताएको हो ।

प्रहरी कार्यलयको अनुसार बिहान १० बजेदेखि साँझ सवारी चाप नभइन्जेलसम्म कुनै पनि सवारी न्युरोड गेट भित्र प्रवेश गर्न पाउने छैनन् । ट्राफिक प्रहरीले यसको लागि खुला मन्चमा पार्किङको व्यवस्था गरेको जानकारी दिएको छ ।

Share News