राष्ट्रपति भण्डारीले एकैदिन प्रमाणिकरण गरिन् दुई विधेयक

<p>काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दुईवटा विधेयक प्रमाणिकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले असोज ९ गते आइतबार मात्रै संघीय संसदको बैठकबाट पारित भएको दुईवटा विधेयक प्रमाणीकरण गरेकी हुन् । उनले प्रमाणीकरण गरेको विधेयकमध्ये शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको एक विधेयक हो । त्यस्तै, अर्को कारागार सम्बन्धी कानूनलाई संशोधन [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दुईवटा विधेयक प्रमाणिकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले असोज ९ गते आइतबार मात्रै संघीय संसदको बैठकबाट पारित भएको दुईवटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।

उनले प्रमाणीकरण गरेको विधेयकमध्ये शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको एक विधेयक हो ।

त्यस्तै, अर्को कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक समेत प्रमाणीकरण भएको छ ।

Share News