हाईल्याण्ड डिस्टिलरीकाे यती भोड्का सार्वजनिक 

<p>काठमाडाैं । हाईल्याण्ड डिस्टिलरीले &#8216;यती भोड्का&#8217; बजारमा सार्वजनिक गरेको छ । नयाँ शैलीकाे फंकी बाटलमा आएकाे यस भाेड्का कम्पनीले भर्खरै सार्वजनिक गरेकाे हाे । स्विट्जरल्याण्डको प्रविधि प्रयोग गरिएको यती भोड्का चार गुणा डिस्टिल र तीन गुणा फिल्टर गरिएको कम्पनीले जनाएकाे छ । यति भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा कम नभएकाे कम्पनीले बताएकाे छ । ‘यती भोड्काको विशेष [&hellip;]</p>

काठमाडाैं । हाईल्याण्ड डिस्टिलरीले ‘यती भोड्का’ बजारमा सार्वजनिक गरेको छ । नयाँ शैलीकाे फंकी बाटलमा आएकाे यस भाेड्का कम्पनीले भर्खरै सार्वजनिक गरेकाे हाे ।

स्विट्जरल्याण्डको प्रविधि प्रयोग गरिएको यती भोड्का चार गुणा डिस्टिल र तीन गुणा फिल्टर गरिएको कम्पनीले जनाएकाे छ । यति भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा कम नभएकाे कम्पनीले बताएकाे छ ।

‘यती भोड्काको विशेष स्वाद, सिल्की र स्मूथ हुनुका साथै यसले मुखमा आनन्दको मिठो स्वाद दिन्छ र यसको बोतलमा पनि निकै आकर्षक लेबल छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यती भोड्का ७५० मि.लि., ३७५ मि.लि. र १८० मि.लि. गरी ३ साईजमा त्रमशः २२००, ११०० र ५५० रुपैयाँमा मुख्य उपलब्ध छ ।

Share News