अग्नि मोटोइन्कले ल्यायाे ‘४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ 

<p>काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्कले &#8216;४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट&#8217; जेनेरेटर सार्वजनिक गरेकाे छ । चितवनमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त जनेरेटर सार्वजनिक गरेकाे हाे । कम्पनीकाे अनुसार नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको छ । उक्त जनेरेटर  नेपालभर रहेका सबै डिलर [&hellip;]</p>

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्कले ‘४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर सार्वजनिक गरेकाे छ । चितवनमा आयोजित एक कार्यक्रममा कम्पनीले उक्त जनेरेटर सार्वजनिक गरेकाे हाे ।

कम्पनीकाे अनुसार नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको छ । उक्त जनेरेटर  नेपालभर रहेका सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ ।

 

Share News