मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

<p>काठमाडौं । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ  ।</p>

काठमाडौं । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ  ।

Share News