काठमाडौंको बुढानिलकण्ठमा ग्यास पड्कियो (भिडियोसहित)

<p>काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ग्यास पड्किएको छ । स्थानियले कपनकाे राम मन्दिर नजिकै ७/८ वटा ग्यास पड्किएको आवाज सुनिएको बताएका छन् । ग्यास कसरी पड्कियो भन्ने कारण खुलेको छैन । घटनाको विषय बुझ्न प्रहरी घटनास्थल पुगिसकेको छ । क्षतिको विवरण आउन बाँकी छ । &nbsp;</p>

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ग्यास पड्किएको छ । स्थानियले कपनकाे राम मन्दिर नजिकै ७/८ वटा ग्यास पड्किएको आवाज सुनिएको बताएका छन् ।

ग्यास कसरी पड्कियो भन्ने कारण खुलेको छैन । घटनाको विषय बुझ्न प्रहरी घटनास्थल पुगिसकेको छ । क्षतिको विवरण आउन बाँकी छ ।

 

Share News