निक्षेप तथा कर्जा सुरक्षण कोषले कमायो ३ अर्ब बढी, चुक्ता पुँजी १० अर्ब पुग्यो

<p>काठमाडौं । कर्जा सुरक्षण कोषले आर्थिक वर्ष २०७८र७९ मा ३ अर्ब बढीकरोड नाफा गरेको छ । मंगलबार ४९ औं वार्षिकोत्सवमा कोषले गत वर्ष ३ अर्ब ६ करोड कमाएको जानकारी दिएको हो । कोषको चुक्ता पुँजी १० अर्ब पुगेको छ भने कोषले ११ खर्ब निक्षेप संकलन गरेको छ । यस्तै, कोषले ३ अर्ब कर्जा सुरक्षण गरेको छ [&hellip;]</p>

काठमाडौं । कर्जा सुरक्षण कोषले आर्थिक वर्ष २०७८र७९ मा ३ अर्ब बढीकरोड नाफा गरेको छ । मंगलबार ४९ औं वार्षिकोत्सवमा कोषले गत वर्ष ३ अर्ब ६ करोड कमाएको जानकारी दिएको हो ।

कोषको चुक्ता पुँजी १० अर्ब पुगेको छ भने कोषले ११ खर्ब निक्षेप संकलन गरेको छ । यस्तै, कोषले ३ अर्ब कर्जा सुरक्षण गरेको छ ।

कोषले कार्य दायर वृद्धि गर्दै पुँजी वृद्धि र जोखिम व्यवस्थापनमा ध्यान दिएको बताएको छ ।कोषलाई कागजविहिन बनाउने योजना रहेको पनि कोषले जानकारी दिएको छ ।

Share News