चन्द्र ढकाल र पशुपति मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ पदक

<p>काठमाडाैं । सरकारले &#8216;सुकीर्तिमय राष्ट्रदीप&#8217;बाट उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकालाई सम्मान गर्ने भएको छ । संविधान दिवसकाे अवसरमा सरकारले ढकाल र मुरारकालाई सम्मान गर्ने भएको हाे । ढकाल आइएमई ग्रुपका अध्यक्षका साथै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । यस्तै,  महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य हुन् । उनीहरुसँगैं आज नौ सय ९८ जना विभिन्न मानपदवी, [&hellip;]</p>

काठमाडाैं । सरकारले ‘सुकीर्तिमय राष्ट्रदीप’बाट उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकालाई सम्मान गर्ने भएको छ । संविधान दिवसकाे अवसरमा सरकारले ढकाल र मुरारकालाई सम्मान गर्ने भएको हाे ।

ढकाल आइएमई ग्रुपका अध्यक्षका साथै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । यस्तै,  महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य हुन् ।

उनीहरुसँगैं आज नौ सय ९८ जना विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुँदैछन् ।

Share News