बैंकर ढुंगाना र केसीलाई ‘सुप्रवल जनसेवाश्री’ पदक

<p>काठमाडौं । दुई बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) &#8216;सुप्रवल जनसेवाश्री&#8217; पदकबाट विभुषित हुने भएका छन् । नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीइओ सुनिल केसी &#8216;सुप्रवल जनसेवाश्री&#8217; पदकबाट विभुषित हुने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा उनीहरुलाई &#8216;सुप्रवल जनसेवाश्री&#8217; पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् [&hellip;]</p>

काठमाडौं । दुई बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ‘सुप्रवल जनसेवाश्री’ पदकबाट विभुषित हुने भएका छन् । नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीइओ सुनिल केसी ‘सुप्रवल जनसेवाश्री’ पदकबाट विभुषित हुने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा उनीहरुलाई ‘सुप्रवल जनसेवाश्री’ पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् ।

उनीहरुसँगैं आज नौ सय ९८ जना विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुँदैछन् ।

Share News