टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश

<p>काठमाडौं । टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार अदालतले काठमाडाैं महानगपालिकाकाे वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्&#x200d;याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि उक्तआदेश दिएको [&hellip;]</p>

काठमाडौं । टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आइतबार अदालतले काठमाडाैं महानगपालिकाकाे वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतले दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि उक्तआदेश दिएको हो ।

 

Share News