महामन्त्री गगन थापामा देखियो डेंगु

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको थापाको सचिवालयले जानकारी गराएको छ । सचिवालयका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ । उनी घरमै आराम गरिरहेका छन् ।</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको थापाको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ । उनी घरमै आराम गरिरहेका छन् ।

Share News