तोलाको ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

<p>काठमाडौं । बुधबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजबी सुनको मू्य पनि घटेर तोलाको ९२ हजार ३०० रुपैयाँमा  कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९१ हजार ६०० [&hellip;]</p>

काठमाडौं । बुधबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजबी सुनको मू्य पनि घटेर तोलाको ९२ हजार ३०० रुपैयाँमा  कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार १७५ रुपैयाँ कायम भएको छ ।

Share News