काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेसले ुस्काइवर्थ क्यासब्याक दनादन उपहार टनाटनु अफर ल्याएको छ । कम्पनीले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा उपहार अफर ल्याएको हो ।
यो अफर अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
विगत ५ वर्षदेखि स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ ।