दशैं तिहारका लागि असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने

<p>काठमाडौं । दशैं तिहारका लागि असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाल बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने बताए । असोज १ देखि कार्तिक अन्तिमसम्म विभिन्न संस्थान मार्फत् सहुलियत पसल खोल्ने मन्त्री बडुले बताएका छन् । &nbsp;</p>

काठमाडौं । दशैं तिहारका लागि असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाल बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइने बताए ।

असोज १ देखि कार्तिक अन्तिमसम्म विभिन्न संस्थान मार्फत् सहुलियत पसल खोल्ने मन्त्री बडुले बताएका छन् ।

 

Share News