स्मार्टडोकोको ‘फादर्स डे अफर’ मा ३३ प्रतिशतसम्म छुट

<p>काठमाडौं । स्मार्टडोकोले &#8216;फादर्स डे अफर&#8217; ल्याएको छ । आईएमएस ग्रुप अन्तर्गतको स्मार्टडोकोले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । स्मार्टडोकोसँग फादर्स डेको लागि केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३ प्रतिशतसम्म छुट र निस्शुल्क डेलिभरी सेवा रहेको छ । ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण [&hellip;]</p>

काठमाडौं । स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । आईएमएस ग्रुप अन्तर्गतको स्मार्टडोकोले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

स्मार्टडोकोसँग फादर्स डेको लागि केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३ प्रतिशतसम्म छुट र निस्शुल्क डेलिभरी सेवा रहेको छ ।

ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरु अर्डर गरेर यो अफर प्राप्त गर्न सक्नेछन् । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र ५०० रुपैयाँको उपहार कार्ड दिनेछ ।

यो अफर भदौ ७ गतेदेखि भदौ १० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

Share News