लोकतान्त्रिक आन्दोलनका वैचारिक नेता गिरीको निधन

<p>काठमाडौं । नेपाली कांग्रेशका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा गत राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो । स्वर्गीय नेता गिरीको पार्थिव शरिरमा आज विहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालमा र ११ः३० देखि २ बजेसम्म नेपाली कांग्रेश केन्द्रीय कार्यालय सानेपामा अन्तिम [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेशका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा गत राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

स्वर्गीय नेता गिरीको पार्थिव शरिरमा आज विहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालमा र ११ः३० देखि २ बजेसम्म नेपाली कांग्रेश केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीको दिइने कार्यक्रम रहेको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

स्वर्गीय नेता गिरीको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ ।

Share News