कोभिड प्रभावित उद्योगलाई ५० कर छुट

<p>काठमाडौं। सरकारले कोभिड प्रभावित उद्योगका लागि करमा ५० प्रतिशत राहतको व्यवस्था गरेको छ। सरकारले नयाँ आर्थिक वर्षमा कोभिड प्रभावित  साे राह दिएकाे हाे ।  सरकारले होटल, सिनेमा घर लगायत विभिन्न उद्योगलाई  करमा ५० प्रतिशत छुटको व्यवस्था गरेकाे हाे ।</p>

काठमाडौं। सरकारले कोभिड प्रभावित उद्योगका लागि करमा ५० प्रतिशत राहतको व्यवस्था गरेको छ। सरकारले नयाँ आर्थिक वर्षमा कोभिड प्रभावित  साे राह दिएकाे हाे ।  सरकारले होटल, सिनेमा घर लगायत विभिन्न उद्योगलाई  करमा ५० प्रतिशत छुटको व्यवस्था गरेकाे हाे ।

Share News