थप २३१९ जनाले जिते कोरोना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३१९ जनाले कोरोनाबाट निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सोमबार थप ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो भने थप ८ जनाको मृत्यु भएको छ । यस्तै हालसम्म कोरोनाबाट [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३१९ जनाले कोरोनाबाट निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सोमबार थप ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो भने थप ८ जनाको मृत्यु भएको छ ।

यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् ।

Share News