अरुण भ्याली हाइड्रोको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पुस २० गते नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै दोश्रो बजारमा कम्पनीको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस सेयर थपिएको छ ।</p>

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पुस २० गते नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै दोश्रो बजारमा कम्पनीको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस सेयर थपिएको छ ।

Share News