एक सातामा वाणिज्य बैंकः २२ अर्ब रुपैयाँ संकलन, २५ अर्ब कर्जा लगानी

<p>काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले असोज पहिलो सातामा २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३५ खर्ब ३२ अर्ब पुगेको छ भने २९ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म वाणिजय बैंकहरुले [&hellip;]</p>

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले असोज पहिलो सातामा २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३५ खर्ब ३२ अर्ब पुगेको छ भने २९ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म वाणिजय बैंकहरुले ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

Share News