गरिमा विकास बैंककाे एकैदिन उपत्यकामा ३ वटा शाखा कार्यालय संचालनमा

<p>काठमाडौं । गरिमा विकास बैंकले आइतबार काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले ३ दिन अघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले आइतबार काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले ३ दिन अघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । याेसँगैं गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

 

Share News