एनआइसी एसिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवाश्री चतुर्थ’ पदक

<p>काठमाडाैं । एनआइसी एसिया बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् ।  सरकारले शनिबार स‌ंविधान दिवसकाे अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो । विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका अग्रवाललाई सो पदक आगामी वर्षको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् । &nbsp; &nbsp; &nbsp;</p>

काठमाडाैं । एनआइसी एसिया बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवाललाई प्रबल जनसेवाश्री चतुर्थ पदकबाट सम्मानित हुने भएका छन् ।  सरकारले शनिबार स‌ंविधान दिवसकाे अवसरमा अध्यक्ष अग्रवाललाई सो पदक प्रदान गर्ने घोषणा गरेको हो ।

विशाल ग्रुपका उपाध्यक्षसमेत रहेका अग्रवाललाई सो पदक आगामी वर्षको गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् ।

 

 

 

Share News