काठमाडौं । सरकारका पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजनीतिकाे ‘र’ बुझ्नेलाई पनि भैंसेपटीको निर्णय थाहा हुने बताएका छन् ।
उनले शनिबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै सो कूरा बताएका हुन् । उनले भनेका छन्, ‘साथीहरुले भैंसेपाटिको गोप्य निर्णय के होला भने ? मैले गोप्य छैन, राजनीतिको ‘र’ बुझ्ने सबैलाई थाहा छ भन्दिएँ ।’
उनले पछिल्लाे समय सामाजिक सञ्जालमा यस्ता पेचिलाे किसिमले आफ्नाे विचार राख्दै आएका छन् ।