चेम्बर अफ कमर्सद्वारा ८० घर परिवारलाई राहत सामाग्री वितरण

<p>काठमाडौं । घोराहि चेम्बर अफ कमर्स दाङले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको जानकारी दिएका छन् । घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।</p>


काठमाडौं । घोराहि चेम्बर अफ कमर्स दाङले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले प्रत्येक मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वाबिन वितरण गरेको जानकारी दिएका छन् ।

घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।

Share News