साेमबार माछापुच्छ्रे बैंकले यी शाखाबाट बैंकिङ सेवा दिँदै (सूचीसहित)

<p>काठमाडाैं । काेराेना भाइरसको सम्भावित जाेखिमका कारण सरकारले घाेषणा गरेकाे लकडाउनकाे समयमा माछापुच्छ्रे बैंकले विभिन्न शाखा कार्यालयहरु सञ्चालन गरिरहेको छ । बैंकले स्थानीय तहसंगकाे सहकार्यमा हरेक दिन विभिन्न स्थानका शाखाहरू सञ्चालन गरेकाे हाे । लकडाउनकाे कारण सबै शाखा कार्यालयहरू हरेक दिन खाेल्न सम्भव नभएको कारणले हरेक दिन फरक फरक शाखा खाेलेर ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। जसकाे [&hellip;]</p>


काठमाडाैं । काेराेना भाइरसको सम्भावित जाेखिमका कारण सरकारले घाेषणा गरेकाे लकडाउनकाे समयमा माछापुच्छ्रे बैंकले विभिन्न शाखा कार्यालयहरु सञ्चालन गरिरहेको छ । बैंकले स्थानीय तहसंगकाे सहकार्यमा हरेक दिन विभिन्न स्थानका शाखाहरू सञ्चालन गरेकाे हाे ।

लकडाउनकाे कारण सबै शाखा कार्यालयहरू हरेक दिन खाेल्न सम्भव नभएको कारणले हरेक दिन फरक फरक शाखा खाेलेर ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। जसकाे जानकारी बैंकले एक सूचना मार्फत गराएकाे छ ।

बैशाख ८ गते(आज) पनि बैंकले विभिन्न शाखाहरू बाट बैंकिङ सेवा दिने भएकाे छ । बैंकले फरक फरक शाखाहरू फरक फरक समय अर्थात बिहान १० बजेदेखि १ बजेसम्मकाेअविधि निम्न शाखाहरूबाट ग्राहकहरुलाई सेवा दिने भएकाे छ ।

Share News