प्रभु बैंकद्वारा कर्णाली प्रदेशका ६ स्थानीय तहलाई खाद्यान्न र नगद सहयोग

<p>काठमाडाैं । प्रभु बैंकले कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ। बैंकले उक्त स्थानीय तहमा ४ लाख ५० हजार रूपैयाँ बराबरको सहयाेग गरेकाे हाे । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशिक कार्यालय कर्णाली सुर्खेतको सामन्व्य मा कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा चार लाख पचास हजार रूपैयाँ बराबरको खाद्यान्न [&hellip;]</p>


काठमाडाैं । प्रभु बैंकले कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ। बैंकले उक्त स्थानीय तहमा ४ लाख ५० हजार रूपैयाँ बराबरको सहयाेग गरेकाे हाे ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशिक कार्यालय कर्णाली सुर्खेतको सामन्व्य मा कर्णाली प्रदेशका ६ वटा स्थानीय तहमा चार लाख पचास हजार रूपैयाँ बराबरको खाद्यान्न र नगद राहत सामग्री हस्तान्तरण गरेको बैंकका कर्णाली प्रदेशिक कार्यालयका सम्बन्ध अधिक्रित जगदिश चन्द्र मिश्रले बताए।

उनका अनुसार बिरेन्द्रनगर नगरपालिका सुर्खेत, नारायण नगरपालिका दैलेख, भागवतीमाई गाउपालिका दैलेख, गुराँस गाउपालिका दैलेख, खर्पुनाथ गाउपालिका हुम्ला र से फुक्शुन्डो गाउँपालिका डोल्पालाई खाद्यान्न र चेक हस्तान्तरण गरिएको हो ।

Share News