आज कुमारी बैंककाे कुन शाखा कति बजेसम्म खुल्छन् ?

<p>काठमाडाैं । आज चैत २६ गते बुधबार कुमारी बैंककाे देशभरका  विभिन्न शाखाहरू खुल्ने भएका छन् । बैंककाे  विभिन्न प्रदेशकाे केहि शाखाहरु खुल्ला रहने एक सूचना मार्फत जानकारी गराएकाे छ । साथै, हालको बिषम परिस्थितिमा बैंकका इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायत अन्य डिजिटल बैंकिङ प्रणालिको भरपुर सदुपयोग गर्नका लागि बैंकले आहवान गरेकाे छ । कुन शाखा कति [&hellip;]</p>


काठमाडाैं । आज चैत २६ गते बुधबार कुमारी बैंककाे देशभरका  विभिन्न शाखाहरू खुल्ने भएका छन् । बैंककाे  विभिन्न प्रदेशकाे केहि शाखाहरु खुल्ला रहने एक सूचना मार्फत जानकारी गराएकाे छ ।

साथै, हालको बिषम परिस्थितिमा बैंकका इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायत अन्य डिजिटल बैंकिङ प्रणालिको भरपुर सदुपयोग गर्नका लागि बैंकले आहवान गरेकाे छ ।

कुन शाखा कति बजेसम्म खुल्छन् ?

Share News